सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा एक गर्भवति महिलाको मृत्यु

२०७८ असोज १५, १०:४९ रासस

धनगढी: उच्च रक्तस्राबका कारण अछाममा एक महिलाको मृत्यु भएको छ। जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर १ रहफ कि पुर्णकला बिकको मृत्यु भएको हो। बिहिबार राति प्रशब पिडा भएपछि रहफ स्वास्थ्य चौकि लगिएकी बिकको शुक्रबार  बिहान मृत्यु भएको स्वास्थ्य चौकिका अनमी गीता लम्सालले जानकारी दिइन्। 

रक्तस्राबका कारण बच्चा जन्माउन नसक्दा मृत्यु भएको लम्सालले बताइन्। 

कमेन्ट लोड गर्नुस