सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा भुकम्प

२०७८ असोज ८, ०९:३६ खबर संवाददाता

धनगढी: दार्चुलामा शुक्रबार राति भुकम्पको धक्का महसुस गरिएको छ। दार्चुलाभन्दा ४० किलोमिटर भारततर्फ केन्द्रबिन्दु बनाएर ४ दशमलव ४ रेक्टर स्केलको भुकम्प गएको हो।  सो भुकम्पको धक्का नेपालमा तर्फ दार्चुलामा पनि महसुस गरिएको थियो।  

भुकम्पबाट कुनै नोक्सानी नभएको राष्ट्रिय भुकम्प मापन केन्द्र सुर्खेतका सुचना अधिकारी नारायण बास्कोटाले बताए। 

कमेन्ट लोड गर्नुस