सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्नोडेन्ट चुइङ्गममा क्रिकेटर सन्दिप लामिछानेले अनुबन्ध

२०७८ असोज ८, ०२:२८ खबर संवाददाता

काठमाडौं: पर्फेक्ट फूडले आफ्नो उत्पादन स्नोडेन्ट चुइङ्गमको लागि क्रिकेटर सन्दिप लामिछानेलाई अनुबन्धन गरेको छ। लोकप्रिय क्रिकेट खेलाडी लमिछानेले अब स्नोडेन्ट चुइङ्गमको प्रचारप्रसार गर्नेछन्।

स्नोडेन्ट चुइङ्गम रिफ्रेसिङ मिन्टले भरिएको गम हो जसले मुखलाई ताजा राख्न मद्दत गर्ने कम्पनीको दावी छ। 
 

कमेन्ट लोड गर्नुस