सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा पनि विवेकशील साझा युवा संगठनले गर्र्‍यो एमसीसीको विरोध

२०७८ भदौ २६, ०६:३१ खबर संवाददाता

धनगढीः अछाममा अमेरिकी सहायता परियोजना (एमसीसी)विरुद्ध  विवेकशील साझा पार्टीको युवा संगठनले विरोध जनाएको छ। शनिबार पार्टीको युवा संगठनले  एमसीसीको विरोध गर्दै खारेजीको माग गर्दै जिल्ला सदरमुकाम मंगलसेनमा विरोध जनाएको हो।

युवा संगठनले लगातार एमसीसीको बिरोध गर्ने जनाएको छ। यस्तै संगठनले वडा-वडा तहदेखि सबैलाई विरोध गर्न आग्रह गरेको छ।

कमेन्ट लोड गर्नुस