सुदूर नेपाललाई विश्वसँग जोड्दै

जयपृथ्वी राजमार्ग अवरुद्ध

२०७८ भदौ २५, ०३:२८ खबर संवाददाता

धनगढीः पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। बझाङ्गको सदरमुकाम चैनपुरको चौडमा पहिरो जाँदा सदरमुकाम चैनपुरदेखि सिमखेत जोड्ने सडकखण्ड अवरुद्ध भएको हो। 

जयपृथ्वी नगरपालिका–९ सिमखेतमा सडक भत्किएपछि राजमार्ग अवरुद्ध बनेको बताईएको छ। राजमार्ग अवरुद्ध सवारी साधनहरु ठपप बनेका छन्। बिहिबार अवरुद्ध भएको सडक खुलाउन प्रयास भईरहेको प्रहरीले जनाएको छ।


 

कमेन्ट लोड गर्नुस