विश्व एड्स दिवस मनाईयो
२०७५ मंसिर १५, ०७:१९
एचआईभी जाच गराऔँ, आफ्नो अवस्था थाहा पाऔँ भन्ने मुल नाराका साथ कैलालमा पनि विश्व एड्स दिवस मनाईएको छ। धनगढीको ट्राफिक चौराहादेखि ¥याली निकाल्दै मुख्यमन्त्री कार्यालय, सामाजिक विकाश मन्त्रालय हँुदै धनगढी उप–महानगरपालिकाको परिसरमा पुगेर कोण सभा गरिएको थियो। ¥यालीमा विभिन्न बिद्यालयका बिद्यार्थी लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो।
कमेन्ट लोड गर्नुस