सुदूर नेपाललाई विश्वसँग जोड्दै

गृहमन्त्रीले राजिनामा दिनुपर्छः संग्रौला

२०७५ मंसिर १५, ०७:१० रोशन भट्ट

प्रतिनिधि सभा सदस्य तथा नेपाली काग्रेसकी केन्द्रिय सदस्य डिला संग्रौलाले गृहमन्त्रीको राजिनामा माग गर्नु भएको छ। आज नेपाल प्रेस युनियन जिल्ला कार्य समिती कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा केन्दिय्र सदस्य संग्रौलाले राजिनामा माग गर्नु भएको हो। संग्रौलाले बलात्कार भएको ४ महिना सम्म पनि निर्मला पन्तले न्याय नपाएको भन्दै गहृमन्त्रीको राजिनमा माग्नुभएको हो। 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस