बाजुरामा भालुको आक्रमणबाट एक युवती गम्भिर घाइते
२०७८ भदौ १७, ०७:४०
धनगढी: बाजुरामा भालुको आक्रमणबाट एक युवती गम्भिर घाइते भएकी छन्।
जिल्लाको बुढिगंगा नगरपालिका वडा.न.९ बिर्खम डाडाको जङ्लमा जुवापानीकी २१ बर्षीया कौसीला नेपाली घाइते भएकी हुन्।
दिउँसो गोठालो जाने क्रममा उनलाई भालुले आक्रमण गरेको स्थानियले बताएका छन्।
कमेन्ट लोड गर्नुस