सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामबाट हेलिकोप्टरमार्फत कोहलपुर लगिएकी महिलाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७८ भदौ १५, १०:३८ खबर संवाददाता

धनगढीः अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुग्राका एक सुत्केरीको मृत्यु भएको छ। २६ वर्षीया जनक विकको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको हो।

विकलाई भदौ ६ गते नेपाली सेनाको हेलिकोप्टरबाट लगिएको थियो। उनले जन्माएको शिशुको यसअघि नै मृत्यु भइसकेको छ।

कमेन्ट लोड गर्नुस