सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा सडक माथिबाट पहिरो जाँदा मिनी ट्रक पुरियो

२०७८ भदौ ४, ०९:३० खबर संवाददाता

बाजुरा: बाजुरामा सडक माथिबाट पहिरो जाँदा मिनि ट्रक पुरिएको छ। 

जगन्नाथ गाँपालिकामा ०५ रिठामा सडक माथिबाट पहिरो खस्दा ट्रक पुरिएको हो। कर्णाली प्रदेश ०१ ख २३६ नम्बर ट्रक माथि पहिरो खसेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। 

ट्रक पुरिएको र मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस