सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री देउवा र डा गोविन्द केसीबीच छलफल

२०७८ भदौ १, ०६:२५ खबर संवाददाता

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवा र चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीबीच छलफल सुरु भएको छ।

डा केसीले ५ बुँदे माग राखेका छन्। उनले आफ्ना ५ बुँदे माग पूरा नभए यही भदाै ३ गतेबाट अनसन बस्ने चेतावनी दिएका थिए।

कमेन्ट लोड गर्नुस