सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पाटन नगरपालिकाकी एक वडा सदस्यको मृत्यु

२०७८ साउन २९, ०८:४२ खबर संवाददाता

धनगढी: बैतडीको पाटन नगरपालिकाकी एक वडा सदस्यको मृत्यु भएको छ।

नगरपालिकाको वडा नम्बर १ की ४७ वर्षीया वडा सदस्य राधी लुहारको मृत्यु भएको हो। उनको ब्लड क्यान्सरबाट मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ।

कमेन्ट लोड गर्नुस