सुदूर नेपाललाई विश्वसँग जोड्दै

लियोनेल मेसी पीएसजी जाने

२०७८ साउन २४, ०५:३२ खबर संवाददाता

काठमाडौं: लियोनेल मेसी आगामी सिजनका लागि पीएसजी जाने निश्चित भएको ईएसपीएनले दाबी गरेको छ।

क्लबको आर्थिक समस्याका कारण बार्सिलोना छाड्न बाध्य भएका मेसीले आइतबार पत्रकार सम्मेलन गरेर बिदा मागेका थिए।

मेसीले स्पेनिस क्लब छाड्ने भएसँगै पीएसजीले उनलाई भित्र्याउने तयारी शुरू गरेको थियो। आइतबार क्याम्प नोउमा आयोजित पत्रकार सम्मेलनमा भने मेसीले आफ्नो भविष्यबारे केही निश्चित नभइसकेको प्रतिक्रिया दिएका थिए।

कमेन्ट लोड गर्नुस