सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाँच वर्षमा वेदकोटलाई नमुना नगर बनाउछौँ : प्रवक्ता सिह (कुराकानी)

२०७५ मंसिर २, १२:३१ जनक विष्ट

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचीत भएर आएको १५ महिना पुगिसकेको छ। यो अवधीमा धेरै स्थानीय तहले राम्रो काम गर्न नसकेको भन्दै जनप्रतिनिधि आलोचनाको घेरामा परेका छन्। खासगरी चुनावका बेला जनतालाई बाडेका आश्वासनका पोका फुकाउन नसकेका वा फुकाउन नचाहेका कारण जनअपेक्षा अनुसार काम नभएको धेरैको बुझाई छ । 

यसैविच कञ्चनपुरको वेदकोट नगरपालिकाका जनप्रतिनिधिले कसरी काम गरिरहेका छन् त ?  के चुनावी घोषणा पत्रमा उल्लेख गरिएका कुरा पाँच वर्षमा पूरा हुन्छन् ?  हामीले  वेदकोट नगरपालिकाका प्रवक्ता नरेश सिहसँग यिनै सवालको जवाफ खोज्ने कोसिस यो अन्र्तवार्तामा  गरेका छौँ । कृपया एक पटक अवश्य हेर्नुहोला ।

अन्र्तवार्ताका लागि  यहाँ क्लीक गर्नुहोस् ।  https://www.youtube.com/watch?v=TMSW05WZhFE&t=3s

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस