H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ भदौ ३१, बिहिवार ०५:४९
Sep 16 2021, Thursday
05:49:55 PM

कञ्चनपुरमा भन्सार छलिका अवैध सामान बरामद

विज्ञापन
खवर संवाददाता
२०७८ साउन १५ १०:३९
अ+

कञ्चनपुर: कञ्चनपुरमा भन्सार छलिका अवैध सामान बरामद गरिएको छ। 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरबाट सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्रबहादुर ऐरको कमाण्डमा खटीएको रात्री सीमा अनुगमन टोलीले सामान बरामद गरेको हो। 

६ लाख ९० हजार बराबरको बिडी र प्लाष्टिक बरामद गरिएको गणले जनाएको छ। बरामद गरिएका सामान आवश्यक कानूनी कारवाहीको लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरमा पठाइएको जनाइएको छ। 

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad