सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णालीका होटल व्यवसायीले पनि कोरोनाको खोप पाउने

२०७८ साउन १४, ०६:१४ खबर संवाददाता

सुर्खेत: कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसीले होटल व्यवसायीहरुलाई पनि कोभिड–१९ विरुद्धको खोप दिइने बताएका छन्।

बिहीबार होटल व्यवसायी संघ सुर्खेतद्धारा जारी मागपत्र बुझ्दै मन्त्री बिसीले महामारीको मारमा परेका होटल व्यवसायीलाई प्रथामिक्ताका साथ खोपको व्यवस्था गरिने बताएका हुन्।

कमेन्ट लोड गर्नुस