सुदूर नेपाललाई विश्वसँग जोड्दै

मिया खालिफाले गरिन सम्बन्धविच्छेद

२०७८ साउन १४, ०६:१० खबर संवाददाता

एजेन्सी: पूर्व पोर्न अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेको घोषण गरेकी छिन्। उनले दुई वर्ष पहिले रोबर्ट सेन्डबर्गसँग विवाह गरेकी थिइन्। खलिफाले श्रीमानसँग अलग भएको जानकारी सामाजिक सञ्जालमार्फतै दिएकी छिन्। 

खालिफाले सन् २०१४ मा पोर्न उद्योगमा पाइला राखेकी थिइन्। सन् २०१६ मा उनले पोर्न उद्योग छाडेकी थिइन्। 

कमेन्ट लोड गर्नुस