H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ भदौ ३१, बिहिवार ०५:२५
Sep 16 2021, Thursday
05:25:46 PM

मिया खालिफाले गरिन सम्बन्धविच्छेद

विज्ञापन
खवर संवाददाता
२०७८ साउन १४ ०६:१०
अ+

एजेन्सी: पूर्व पोर्न अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेको घोषण गरेकी छिन्। उनले दुई वर्ष पहिले रोबर्ट सेन्डबर्गसँग विवाह गरेकी थिइन्। खलिफाले श्रीमानसँग अलग भएको जानकारी सामाजिक सञ्जालमार्फतै दिएकी छिन्। 

खालिफाले सन् २०१४ मा पोर्न उद्योगमा पाइला राखेकी थिइन्। सन् २०१६ मा उनले पोर्न उद्योग छाडेकी थिइन्। 

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad