सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘म त मर्छु कि क्या हो’ ट्रेलर सार्वजनिक

२०७८ साउन १३, ०८:३१ खबर संवाददाता

काठमाडौँ: धुर्मुस–सुन्तलीको ‘म त मर्छु कि क्या हो’ को ट्रेलर सार्वजनिक भएको छ । 

धुर्मुस–सुन्तली फाउन्डेसनको निर्माणमा बनेको ‘म त मर्छु कि क्या हो’ को बुधबार उनीहरूले आफ्नो युट्युब च्यानलमार्फत ट्रेलर सार्वजनिक गरेका हुन्।

सिताराम कट्टेलले निर्देशन गरेकाको ‘म त मर्छु कि क्या हो’ मा धुर्मुस र सुन्तलीसँगै बुद्दी तामाङ, विजय बराल र पल्पसा डंगोल (चम्सुरी) को पनि मुख्य भूमिकामा रहेका छन्। 
 

कमेन्ट लोड गर्नुस