H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ भदौ ३१, बिहिवार ०५:२७
Sep 16 2021, Thursday
05:27:13 PM

दार्चुला प्रहरी बाढी–पहिरोबाट जोगिन सचेतना फैलाउँदै

विज्ञापन
खवर संवाददाता
२०७८ साउन १३ १०:५५
अ+

भुपेन्द्र महरा, धनगढीः जिल्ला प्रहरी कार्यालय दार्चुलाले बाढी–पहिरोबाट हुने जोखिम न्यूनिकरणका लागि सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ। 

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जिल्लाका सबै स्थानीय तहमा बाढी–पहिरोबाट हुने जोखिम न्यूनिकरणका लागि सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको हो। 

सचेतनामुलक कार्यक्रम मंगलबारदेखि सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख तथा प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए। उक्त कार्यक्रम एक हप्तासम्म सञ्चालन हुने उनले बताए।

 जिल्लामा प्रत्येक वर्ष बाढी–पहिरोबाट मानविय क्षति समेत हुने गरेको छ।
 

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad