सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध

फाइल फोटो
फाइल फोटो
२०७८ साउन १२, ०७:४० खबर संवाददाता

धनगढी: अछाममा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका -१ किर्तिपुरमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको प्रहरीले बताएको छ।

हिजो रातिको अविरल वर्षका कारण पहिरो खसेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। अहिले स्काभेटरले पहिरो पन्छाउने काम भइरहेको र सडक केही बेरमै सुचारु हुने प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस