सुदूर नेपाललाई विश्वसँग जोड्दै

सलमानले मागे सुनिल शेट्टीकी छोरीसँग माफी

२०७८ साउन ११, ११:०२ खबर संवाददाता

एजेन्सी : बलिउड सुपरस्टार सलमान खानले सुनील शेट्टीकी छोरी अथियासँग माफी मागेका छन्। 

अरबाज खानको च्याट शो ‘पिंच सीजन २’  मा  उनले सामाजिक सञ्जालमा अथियालाई ‘फलो’ नगरेको सन्दर्भमा अथियासँग हात जोडेर माफी मागेका थिए। उनले अथियालाई अब ‘फलो’ गर्ने पनि बताएका थिए।

यसै शोमा सलमानलेसलमानले माफी मागेको भिडियोमा सुनिल शेट्टीले पनि प्रतिक्रिया जनाएका छन्। 

कमेन्ट लोड गर्नुस