सुदूर नेपाललाई विश्वसँग जोड्दै

निहारिका ‘द भ्वाइस अफ नेपाल’ बाट बाहिरिइन्

२०७८ साउन १०, ०६:०३ खबर संवाददाता

काठमाडौँ: ‘द भ्वाइस अफ नेपाल सिजन ३’ टीम प्रमोदमा रहेकी निहारिका ज्ञवाली बाहिरिएकी छन्। शनिबार भएको उत्कृष्ट ९  प्रतिष्पर्धामा भोट कम भएको कारणले उनी बाहिरिएकी हुन्। 

टीम प्रमोदबाट किरण गजमेर र रवी गहतराज, टिम दीपबाट आर्यन तामाङ र गोभिन पुन, टीम राजुबाट सोनाम शेर्पा र तारा श्रीष, टीम प्रमोदबाट किरण गजमेर र रवी गहतराज, टीम तृष्णाबाट अफ्रिता खड्गी र ज्वाला राईबीच अब प्रतिस्पर्धा हुनेछ। 
हरेक टीमबाट एक–एक जना विजेता रहनेछन्। भने, ती बिजेता मध्यबाट एक उत्कृष्ट छानिनेछन्।


 

कमेन्ट लोड गर्नुस