सुदूर नेपाललाई विश्वसँग जोड्दै

अभिनेत्री यशिका आनन्दकाे कार दुर्घटना, एक जनाको मृत्यु

२०७८ साउन १०, ०५:२५ खबर संवाददाता

काठमाडौं:  तमिल अभिनेत्री यशिका आनन्दको कार दुर्घटनामा परेको छ। तमिलनाडुको महाबलीपुरम नजिकै इस्ट कोस्ट रोडमा दुर्घटना भएको हो। दुर्घटनामा यशिका गम्भीर घाइते भएकी छिन्। 

उनलाई अपोलो अस्पतालमा भर्ना गरिएको छ। दुर्घटनामा यशिकाकी साथी वल्लीभेट्टी भवानीको मृत्यु भएको छ। 

प्रहरी नशाको अवस्थामा गाडी चलाएर दुर्घटना भएको हुनसक्ने बताएको छ। 
 

कमेन्ट लोड गर्नुस