स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठ नियुक्त
२०७८ साउन १०, ०३:४५
काठमाडौं: नेपाली कांग्रेसका सांसद तथा निजी विद्यालय संचालक उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन्।
आइतबार प्रधानमन्त्रीको सिफारिमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यमन्त्रीमा नियुक्त गरेकी हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री शेरबहादुर देउवाले नै लिएका छन्
कमेन्ट लोड गर्नुस