सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध

फाइल फोटो
फाइल फोटो
२०७८ साउन ८, ०६:१२ खबर संवाददाता

बझाङ: लगातारको वर्षाका कारण पहिरो खस्दा बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। जिल्लाको जयपृथ्वी नगरपालिका –३ स्थित देवलमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको हो।

स्काभेटर लगाएर पहिरो पन्छाउने काम भइरहेको र केही बेरमै सडक सञ्चालनमा आउने जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए।

कमेन्ट लोड गर्नुस