सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा बेवारिसे अवस्थामा शव फेला

फाइल फोटो
फाइल फोटो
२०७८ साउन ८, ०७:५१ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ।

जिल्लाको भीमदत्त नगरपालिका -२ स्थित जङ्गलमा सडेको अवस्थामा पहिचान नखुलेको शव फेला परेको प्रहरीले बताएको छ। बिहीबार साँझ स्थानीयले जङ्गलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको र सनाखत गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।  
 

कमेन्ट लोड गर्नुस