सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रियंकाको प्रशंसा गर्दै बाबुरामले भने : महिला कसैका सन्तान उत्पादन गर्ने कारखाना हैनन्

२०७८ साउन ७, ०१:०५ खबर संवाददाता

काठमाडौंः अभिनेत्री प्रियंका कार्की आजकल चर्चामा छिन्। उनको कतिपयले गर्भावस्थालाई सेलिव्रेसन गर्न पाउनु स्वतन्त्रता भएको बताइरहेका छन् भने कतिपयले उनलाई उत्ताउली भएको भन्दै आलोचना गरिरहेका छन्।

यसै बेला प्रियंकाको बेबी–बम्पवाला तस्विरमाथि सामाजिक संजालमा भैरहेको बहसमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि टिप्पणी गरेका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका भट्टराईले प्रियंकाको कामको प्रशंसा गरेका छन्।

उनले देखेका छन्,‘यति गर्न यो यो खानैपर्छ । १) महिला कसैका सन्तान उत्पादन गर्ने कारखाना हैनन् आफ्नै सन्तानका सृष्टिका श्रोत हुन् भन्ने वैज्ञानिक÷उन्नत चेतना (गूगल सर्च गरौं)। २) युगौदेखिको पितृसत्तात्मक÷स्त्रीद्वेषी÷रूढीवादी सत्ता र भ्रमको जालो च्यात्ने साहस ३) ट्विटेलाई इककटको सट्टा ढुंगा हान्ने आत्मवल !

 

कमेन्ट लोड गर्नुस