सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको सुर्नयामा सडक निर्माण

२०७८ साउन ७, ०८:३० खबर संवाददाता

धनगढी: बैतडीको सुर्नया गाउँपालिकाको वडा नम्बर २ मा सडक निर्माण गरिएको छ। 

गाउँपालिकाकी उपाध्यक्ष लिला बिष्टका अनुसार केदार मन्दिरदेखि बान्नेमौर बसौँ हुँदै सिउडेसम्म र सुमल्ला सल्लेडाडा हुँदै पत्तालभुमेश्वरसम्म पदमार्ग निर्माण गरिएको बताइन्। उक्त बाटो १६ लाख ५० हजार लागतमा निर्माण गरिएको बताइएको छ। 

कमेन्ट लोड गर्नुस