सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा यार्सागुम्बासहित एक भारतीय नागरिक पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७८ साउन ६, ०८:०५ खबर संवाददाता

धनगढी: दार्चुलामा यार्सागुम्बासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

नेपाल भारत जोड्ने झोलुंगे पूलबाट पिथौरागढको धारचुला ग्राम पाङ्गलाका २३ वर्षीय गणेशसिह विष्ट ९० ग्राम यार्सागुम्बासहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ।

उनलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय दार्चुला पठाइएको र वन कार्यालयले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस