सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा गत आर्थिक वर्षमा ९५ मुद्दा फच्र्यौट

२०७८ साउन ४, ०२:५४ खबर संवाददाता

दार्चुला: जिल्ला अदालत दार्चुलामा गत आर्थिक वर्ष २०७७÷०७८ मा १४० मुद्दा दर्ता भएका छन्। जसमध्ये ९५ वटा मुद्दा फर्छ्यौट भएका र ४६ वटा मुद्दा फर्छ्यौट हुन बाँकी रहेका अदालतले जनाएको छ। एक वर्ष नाघेका मुद्दा नरहेको बताइएको छ।

दर्ता भएका मुद्दाहरुमा सबैभन्दा बढी सम्बन्ध विच्छेदका ३२ मुद्दाहरु रहेका छन्। तीमध्ये १४ मुद्दा फर्छ्यौट भइसकेका छन्। त्यस्तै जबरजस्ती करणीका मुद्दा १२ वटा दर्ता भएकामा ११ वटाको फर्छ्यौट भइसकेका छन्। 

कमेन्ट लोड गर्नुस