सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका रावल नेपाली कांग्रेसको निर्वाचन समितिमा मनोनीत

२०७८ साउन ३, ०२:१८ खबर संवाददाता

धनगढी: कञ्चनपुरका तेजबहादुर रावल नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको सदस्य पदमा मनोनीत भएका छन्। आइतबार सभापति शेरबहादुर देउवाले उनलाई पार्टीको निर्वाचन समितिमा मनोनीत गरेका हुन्। 

निर्वाचन समिति सदस्य खम्मबहादुर खातीले राजीनामा दिएपछि उनको ठाउँमा अधिवक्ता समेत रहेका रावललाई मनोनीत गरिएको हो। 


 

कमेन्ट लोड गर्नुस