सुदूर नेपाललाई विश्वसँग जोड्दै

अभिनेता थलापति विजयलाई एक लाख जरिवाना

२०७८ असार २९, ०४:३४ खबर संवाददाता

मुम्बई: तमिल फिल्मका सुपरस्टार थलापति विजयमाथि मद्रास उच्च अदालतले १ लाख रुपैंयाँ जरिवाना गरेको छ। अदालतले विजयलाई उनको आयातित कार रोल्स रोयस घोस्टको इन्ट्री ट्याक्स नतिरेको आरोपमा जरिवाना लिएको हो।

अदालतले विजयका लागि तोकिएको रकम तमिलनाडु मुख्यमन्त्री कोभिड रिलीफ फण्डमा जम्मा गरिने जनाएको छ। 

कमेन्ट लोड गर्नुस