सुदूर नेपाललाई विश्वसँग जोड्दै

जापानद्वारा नेपाललाई १६ लाख डोज कोरोना खोप दिने घोषणा

२०७८ असार २९, ०२:२४ खबर संवाददाता

काठमाडौं: जापान सरकारले नेपाललाई कोरोना भाइरसविरुद्धको १६ लाख डोज खोप दिने घोषणा गरेको छ। जापानका विदेशमन्त्री तोसिमित्सु मोटेगीले अस्ट्राजेनिकाको खोप दिने घोषणा गरेका हुन्। 

जापानले जुलाई भित्रमा उक्त खोप सम्बन्धित देश पठाइसक्ने योजना रहेको मन्त्री मोटेगीले जानकारी दिएको जापान टाइम्सले उल्लेख गरेको छ । 

कमेन्ट लोड गर्नुस