सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ३९ घर डुबानमा

२०७८ असार २७, १०:५७ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा ३९ घर डुबानमा परेका छन्।

जिल्लाका विभिन्न स्थानहरु भिमदत्त नगरपालिका वडा नम्बर ९ खल्ला, ब्रह्मदेव,  भुजेला, बनखेत, तथा दोधराचाँदनी नगरपालिकाका वडा नम्बर ३ जमुनाघारीमा रहेका ३९ घर डुबानमा परेका हुन्। 

सशस्च प्रहरी नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपर मातहत खटिएको टोलीले घर भित्र रहेका खाद्यान्न तथा अन्य सामाग्री उद्दार गरी मानविय क्षेती हुनबाट जोगाएको गणले जनाएको छ। 

कमेन्ट लोड गर्नुस