सुदूर नेपाललाई विश्वसँग जोड्दै

टिम नेपोको जिल्ला कार्यसमिति गठन

२०७८ असार २७, ०५:५१ खबर संवाददाता

बैतडी: टिम नेपोको बैतडी जिल्ला कार्यसमिति गठन गरिएको छ। सामाजिक क्षेत्रमा काम गर्दै आएको टिमको जिल्ला संयोजकमा धर्म सिंह मडै नियुक्त भएका छन्।

त्यस्तै जिल्ला समितिको सह–जिल्ला प्रतिनिधिमा भुबी बिष्ट र नरेश सिंह भण्डारी, मेम्बरसिप कोर्डिनेटरमा नवीन बिष्ट, पब्लिसिस्टमा मान बहादुर बोहरा, पार्टनरसिप कोर्डिनेटरमा भागरथी भट्ट र इडिटरमा बेद कुँवर चयन भएका छ्न।

युवाको क्षमता अभिबृद्दी र समाजिक कार्यका कार्यक्रमहरु तय गरिने संयोगक मडैले बताए। 
 

कमेन्ट लोड गर्नुस