सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको पुनर्वासमा घरको बरण्डाबाटै मोटरसाइकल गायब

फाईल फोटो
फाईल फोटो
२०७८ असार २६, ०१:३९ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको पुनर्वासमा मोटरसाइकल चोरी भएको छ। पुनर्वास ६ को साना किसान सहकारी चोक नजिकैको एक घरको बरण्डामा राखेको   मोटरसाइकल चोरी भएको हो।

घरबाटै मोटरसाइकल चोरी भएको सवारी धनी परी थापाले जानकारी दिए। मोटरसाईकल चोरीको विषयमा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा निवेदन दिएको उनले बताए।

कमेन्ट लोड गर्नुस