सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा रक्तदान

२०७८ असार २६, १०:४१ खबर संवाददाता

धनगढीः धनगढीमा रक्तदान गरिएको छ। विवेकशिल साझ पार्टीले रक्तदान कार्यक्रमको आयोजना गरेको हो।

उप–महानगरपालिकाको वडा नम्बर १५ मा पार्टीले १४ पिन्ट रगत संकलन गरेको छ। रेडक्रसको समन्वयमा वडामा रक्तदान गरिएको हो। 

कमेन्ट लोड गर्नुस