बैतडीमा पहिरो जाँदा जयपृथ्वी राजमार्ग अवरुद्ध

२०७८ असार २५, ०७:२२
धनगढी: बैतडीमा पहिरो जाँदा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
जिल्लाको खोड्पे बझाङ-सडकखण्ड अन्तरगत पुर्चौडी नगरपालिका–६ स्थित ढोल्यामोडमा पहिरो जाँदा सो राजमार्ग अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।


कमेन्ट लोड गर्नुस