भारतमा अहिले सम्म कै सबैभन्दा ठुलो मन्त्रीमण्डल

२०७८ असार २३, १०:४३
नयाँ दिल्लीः भारतमा अहिले सम्म कै सबैभन्दा ठुलो मन्त्रीमण्डल गठन भएको छ।
बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीले ३६ जना नयाँ मन्त्रीसहित ४३ जना मन्त्रीहरूलाई शपथ खुवाएका हुन्।
नयाँ मन्त्रीहरूमा सबैभन्दा बढी उत्तर प्रदेशका ७ जना रहेका छन। अहिलेको मन्त्री मण्डलमा ११ जना महिला मन्त्री रहेको जनाइएको छ।


कमेन्ट लोड गर्नुस