सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाका दुई स्थानीय तहलाई संघीय सरकारको बजेट थप

२०७८ असार २३, १२:४५ खबर संवाददाता

दार्चुला: दार्चुलाका दुई स्थानीय तहलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको प्रशासनिक भवन निर्माणका लागि बजेट थप गरेको छ। स्थानीय तहको प्रशासनिक भवन निर्माणका लागि बजेट थप रकम उपलब्ध गराइएको मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमले जानकारी दिए।

मन्त्रालयले करिव तीन करोड थप गरेको बताईएको छ। दार्चुलाको मार्मा गाउँपालिका तथा व्यासँ गाउँपालिकालाई थप रकम प्रदान गरिएको हो।

कमेन्ट लोड गर्नुस