बैतडीका मडैको एनआरएनए जापानमा उमेदवारी

२०७८ असार २२, १०:४२
बैतडी: बैतडीका मोहोन सिहं मडैले जापानको गैरआवासिय संस्था एनआरएनएमा उमेदवारी दिने भएका छन्।
बेतडीको सुनार्या गाउँपालिका वडा नम्बर ५ स्थाई घर भएका सिहंले २७ जुलाईमा हुने एनआरएनएको निर्वाचनमा केन्द्रिय सदस्यको उमेदवारी दिने घोषणा गरेका हुन्।
उनले एनआरएनए क्युसूको उप संयोजक पदमा रहेर एक कार्यकाल काम गरी सकेका छन्।


कमेन्ट लोड गर्नुस