सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुला–बैतडी जोड्ने महाकाली लोकमार्ग अवरुद्ध

फाइल फोटो
फाइल फोटो
२०७८ असार २२, १२:१८ खबर संवाददाता

दार्चुला – दार्चुला –बैतडी जोड्ने महाकाली लोकमार्ग अवरुद्ध भएको छ। दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ ग्वानीको दुधौलीगाड र पनेबाजमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ। 

सडकमा खसेको पहिरो पन्छ्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ। गोकुलेश्वरबाट दार्चुलातर्फ जादै गरेका ३ बस र ६ वटा जिप सडकमै रोकिएका छन्। 

कमेन्ट लोड गर्नुस