लायन्स क्लब अफ धनगढी एभरेष्टको अध्यक्षमा कुँवर

२०७८ असार २१, १२:२७
धनगढी: लायन्स क्लब अफ धनगढी एभरेष्टको अध्यक्षमा संजीता कुँवर चयन भएकी छिन्। क्लबको वर्ष २०२१÷२२ को अध्यक्षका लागि उनी चयन भएकी हुन्।
धनगढीकी कुँवर विगत ३ वर्षदेखि लायन्स क्बलमा आवद्ध थिइन। उनी लायन्स क्लब अफ धनगढी सिटीको वर्ष २०२०÷२१ को सचिव थिइन। उनी दिनेश सञ्चार गृहको मार्केटिङ प्रमुख समेत हुन्।



कमेन्ट लोड गर्नुस