काठमाडौंमा भूकम्पको धक्का

२०७८ असार २१, ०७:१५
काठमाडौंः काठमाडौंमा बिहानै भूकम्पको धक्का महसुस भएको छ। बिहान साढे ६ बजे कम्पन्न भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार काठमाडौंको कुलेश्वरमा केन्द्रविन्दु भएर ३ दशमलव २ म्याग्नेच्युटको भूकम्प गएको हो।


कमेन्ट लोड गर्नुस