आकाशे पुलको भित्तामा चित्र कोर्न पाउनु पर्ने माग

२०७८ असार २०, ०६:०५
काठमाण्डौँ: कलाकारहरूले रत्नपार्कमा रहेको आकाशे पुलको भित्तामा चित्र कोर्न पाउनु पर्ने माग गरेका छन्।
कोभिड १९ को महामारीमा अग्रपङ्क्तिमा खटेर काम गर्ने व्यक्तिहरूको चित्र पुलमा कोर्न पाउनुपर्ने माग गर्दै महानगरपालिकामा कलाकारहरुले निवेदन दिएका हुन्।
अग्रपङ्क्तिमा खटेर काम गर्ने व्यक्तिहरुको बनाएको चित्र काठमाण्डौ महानगरपालिकाले मेटेपछि कलाकारहरूले चित्र कोर्न पाउनुपर्ने माग गरेका हुन्।


कमेन्ट लोड गर्नुस