चरेससहित चारजना पक्राउ

२०७५ कार्तिक १४, ०५:०८
काठमाडौंको थानकोट गुर्जुधाराबाट पाँच किलो चसेससहित चार जना पक्राउ परेका छन। झोलामा राखेर बेच्न हिँडिरहेको अवस्थामा चारै जनालाई सशस्त्र प्रहरी १८ नम्बर गणले नियन्त्रणमा लिएको हो। धादिङ किरानचोक ८ का बुद्ध लोप्चन, राबहादुर लोप्चन, विकास तामाङ र दिनेश तामाङ् पक्राउ परेका हुन।


कमेन्ट लोड गर्नुस