बाजुरामा एकल महिलालाई बाख्रा

२०७८ असार १६, ०१:०४
धनगढी: बाजुरामा एकल महिलालाई बाख्रा वितरण गरिएको छ।
जिल्लाको बुढीगङ्गा नगरपालिका -१ ले एकल तथा अगुवा कृषक महिलालाई बाख्रा वितरण गरेको हो। नगरपालिकाको १ नम्बर वडाले प्रधानमन्त्री शसक्तीकरण कार्यक्रम अन्तर्गत त्यहाँका एकल महिलाको आर्थिक उन्नतिका लागि बाख्रा वितरण गरिएको बताइको छ।
वडाका एकल महिलाका साथै दलित, अपाङ्ग, असहाय तथा अगुवा कृषक गरी १५ जनाभन्दा बढी महिलालाई बाख्रा वितरण गरिएको बताइएको छ।



कमेन्ट लोड गर्नुस