सुदूरपश्चिमका जेष्ठ नागरिकका लागि प्रदेश राहत कोष
२०७८ असार १, ०५:४२
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले जेष्ठ नागरिकका लागि प्रदेश राहत कोष स्थापना गर्ने भएको छ।
मंगलबार अर्थ मन्त्री प्रकाश शाहले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै जेष्ठ नागरिकको सुरक्षाका लागि १ करोड बजेट विनियोजन गरेको बताए।
कमेन्ट लोड गर्नुस