सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारले कैलालीका ५ स्थानीय तहबाट धान खरिद गर्न २ करोड ३० लाख बजेट छुट्टायो

२०७८ असार १, ०५:३० खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ५० क्वीन्टल मसिना धान खरिद गर्ने भएको छ।

प्रदेश सरकार कृषकका अभिभावक भन्ने नाराका साथ प्रदेश सरकारले चामलका आयात गर्न तथा धान उत्पादनमा बृद्धि गर्नको लागि धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेर कैलालीका ५ स्थानीय तह ५० हजार क्वीन्टल धान खरिद गर्न २ करोड ३० लाख बजेट बिनियोजन गरिएको हो।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले मंगलबार प्रदेश सभामा आगामी आर्थिक वर्ष २०७८÷२०७९ को बजेट प्रस्तुत गर्दै सो बजेट बिनियोजन गरेको बताएका हुन्।

कमेन्ट लोड गर्नुस