सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा ट्रमा सेन्टर र टीकापुर अस्पतालमा सरुवा रोग अनुसन्धान केन्द्र स्थापना हुने

२०७८ असार १, ०५:१० खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको सेती प्रादेशिक अस्पतालमा ट्रमा सेन्टर र टीकापुर अस्पताललमा सरुवा रोग अनुसन्धान केन्द्र स्थापना गर्ने भएको छ। 

मंगलबार प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले दुर्घटनाबाट घाइते भएकाहरुको उपचारमा गर्ने उदेश्यले ट्रमा सेन्टर र अनुसन्धान केन्द्र स्थापनाका लागि ५ करोड बजेट विनियोजन गरेको बताए। 


 

कमेन्ट लोड गर्नुस